यस किसिमको नाच नेपालको पश्चिमान्चलमा प्रचलित छ. मादल को छिटो छिटो तालमा गीत गाउँदै समूह वा एकल रुपमा यो नाच नाच्ने गरिन्छ. बिशेस गरि गुरुङ र मगर समुदायमा यो नाच प्रचलित छ. गीत र वाद्यवादनको गति सुरुमा ढिलो ढिलो हुन्छ . त्यसपछि दोस्रो वा तेस्रो चरणबाट गीत अनि वाद्यवादनको तालको गति बढ्दै जान्छ. यसरी ताल बढ्दै जादा नृत्यको गति पनि बढ्दै जान्छ . यसप्रकार छिटो छिटो नाचिने अनि गाइने भएकोले सबैलाई यो नाचले पूर्ण मनोरंजन प्रदान गरेको पाइन्छ .
No comments:
Post a Comment