INTRODUCTION


विभिन्न भेषभूषामा युवतिहरु

Performing a Group Dance
बिशेसगरी परम्परागत शैलीमा नाचिंदै अनि गाईन्दै आएका गीत तथा संगीतहरु नेपाली लोक गीत तथा संगीतहरु हुन् / जस्मा स्थानीय रहन सहन, स्थानिय परिवेश अथवा भनौ स्थानीय लोक जीवनको छनक आउने गर्दछ / नेपालमा विभिन्न समय, ऋतु, चाड पर्ब, हर्ष तथा बिस्मातका समय परिस्थितिहरुमा विभिन्न प्रकारका गीत अनि संगीतहरु प्रचलित छन / यसका साथै नेपालमा विभिन्न स्थानहरुमा स्थान अनुसारका लोक गीत अनि नृत्यहरु पनि प्रचलित रहेका छन् त्यसैगरी विभिन्न जात जातिहरुमा पनि आ-आफ्नै मौलिक लोक गीत तथा संगीतहरु परम्परागत रुपमा प्रचलित रहैदै आएको पाइन्छ / संगीत लाई परिभाषित गर्दा गायन वादनका अतिरिक्त नृत्य लाई पनि समाबेश गर्ने गरिन्छ / त्यसैले नेपाली लोक संगीत भन्नाले नेपाली लोक नाचहरु लाई पनि समाबेस गरी लोक गीत र लोक नृत्य दुवै लाई बुझ्नु पर्दछ /

No comments:

Post a Comment