PHOTO GALLERY


यहाँ विभिन्न भेष भूषामा हरनु भएका महानुभावहरु हिमाली साँस्कृतिक परिवार पोखरा, नेपालका नृत्यकलाकारहरु हुनुहुन्छ । (All the feature persons are Artist of the Himali Cultural Family, Pokhara , Nepal)

माझी समुदायको भेषभूषामा सजिएका यूवा र युवति (Featuring Dresses of "MAJHI" community of Nepal)


मगर समुदायको भेषभूषामा सजिएका युवतिहरु (Featuring Dresses of "MAGAR" community of Nepal)

गुरुङ समुदायको भेषभूषामा सजिएका युवा र युवति (Featuring Dresses of "GURUNG" community of Nepal)

विभिन्न समुदायका मौलिक भेषभूषामा सजिएका कलाकारहरु (Artist in different cultural uniform of Nepal)

थकाली समुदायको भेषभूषामा सजिएका युवतिहरु (Featuring Dresses of "THAKALI" community of Nepal)

नृत्याङ्गानाहरु पहिरनमा (Artist in their uniform.)

No comments:

Post a Comment